वीरगंज, ९ साउन । वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेलाई भातृशोक परेको छ । पत्रकार पाण्डेको साहिलो भाई रामराजा पाण्डेको ५५ वर्ष उमेरमा निधन भएको छ ।
आज मिर्गौला रोगबाट पीडित पाण्डेको निधन भएको दाजु वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेले जानकारी गराउनुभएको छ ।
स्वर्गीय पाण्डे धुनिबेसी नगरपालिकाको धादिड्ढो मेयर पदका प्रत्याशी थिए । सो क्षेत्रको समाजसेवी तथा लोकप्रिय नेता पाण्डे नेकपा एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् । उनको निधनमा पार्टीले शोकसभाको आयोजना गरेको थियो ।
पाण्डेको निधनप्रति राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, डा पुष्प कंडेललगायतले समवेदना प्रकट गर्न उपस्थित भएका थिए ।

COMMENTS