प्रेम सर्राफ
वीरगंज, २५ भदौ । नापी कार्यालय पर्साका अनुसार पर्सा जिल्लाको वीरगंज महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिकामध्ये विन्ध्यवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाले पूर्णरुपमा जग्गा वर्गीकरण गरेका छन् । सो गाउँ र नगरपालिकाले कित्ताकाटको काम भइरहेको छ ।
वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नपा, सखुवाप्रसौनी, कालिकामाई, जगरनाथपुर, छिपहरमाई, धोबिनी, पटेर्वासुगौली, पकाहामैनपुर, जीराभवानी, ठोरी गाउँपालिकाले कित्ताकाटको काम गरेको छैन । यी पालिकाहरुमा एक वर्षको समय थप गर्न लागिएको छ ।
१२ पालिकाले अहिलेसम्म जग्गा वर्गीकरण नै शुरु गरेको छैन । वर्गीकरण नगरेका र आंशिक गरेका सबै पालिकामा कित्ताकाटको काम ठप्प रहेको नापी शाखाका सूचना अधिकारी दीपककुमार सिंहले जानकारी गराएका छन् ।

COMMENTS