– दिपेन्द्र बि.सी.
वीरगंज, २५ पुस । बुधवार नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग वीरगंजको आर्थिक क्षेत्रमा सुधारका लागि छलफल भएको छ। उक्त छलफलमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, संघीय सांसदहरू प्रभु हजरा र निर्मला देवकोटा तथा नेकपा (एमाले) पर्साका सचिव महेश दासले सहभागीता जनाएका थिए।
छलफलको मुख्य उद्देश्य वीरगंज बजारलाई चलायमान बनाउन, भन्सार प्रक्रिया सुधार गर्न, कर प्रणालीलाई सरल बनाउने, उघारो कानुनको व्यवस्थापन तथा आर्थिक क्षेत्रको समग्र सुधार गर्ने विषयमा केन्द्रीत थियो।
वीरगंज, नेपालको प्रमुख व्यापारिक केन्द्र भएकोले यस क्षेत्रमा प्रभावकारी आर्थिक नीति तथा संरचनात्मक सुधारले देशको समग्र आर्थिक विकासमा योगदान पुर्रुयाउने विश्वास व्यक्त गरिएको छ। उपप्रधानमन्त्री पौडेलले प्रस्तुत सुझाव र समस्याहरूको समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन।
छलफलले वीरगंजको व्यापार र उद्योगलाई पुनः सक्रिय बनाउने दिशामा महŒवपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

COMMENTS